कतार विश्वकप: इतिहासमै पहिलो पटक आयोजक उद्घाटन खेलमा पराजित
मङ्सिर ५, २०७९काठमाडौँ- आइतबारबाट कतारमा सुरु भएको २०२२ को विश्वकपमा आयोजक कतार इक्वेडरसँग २-० ले पराजित भएको छ। जारी विश्वकपमा आयोजक कतार उद्घाटन खेलमानै पराजित भएसँगै खराब इतिहास समेत आफ्नो नाममा पारेको छ। कतार विरुद्ध इक्वेडरले पहिलो हाफमा गरेको २ गोलनै दोस्रो हाफमा पनि कायम रह्यो। विश्वकप इतिहासमा आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको यो पहिलो पटक हो। यसअघि कुनै
सबै पढ्नुहोस