×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बैतडीमा मतपेटिका पुर्याएर फर्किदै गरेको जिप दुर्घटना

बैतडीमा मतपेटिका पुर्याएर फर्किदै गरेको जिप दुर्घटना

बैतडी - बैतडी जिल्लाको  पाटन नगरपालिका थुममा जिप दुर्घटनामा परेको छ । मतपेटिकालाई सदरमुकाम पुर्‍याएर फर्किँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा सबै प्रहरी सवार रहेको बुझिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्