क्यान इन्फोटेकमेला : ‘डेटिङ' एपदेखि पूजापाठसम्म
माघ २६, २०७९काठमाडौं - काठमाण्डौमा मङ्गलवारदेखि सुरु भएको सूचना प्रविधि मेला क्यान इन्फोटेकमा डेढसयभन्दा धेरै स्टल छन् । यी स्टलमा ल्यापटपदेखि डेस्कटप अनि माउस, किबोर्डदेखि टेलिभिजन सेटसम्म छन् । तर, सबैभन्दा बढी भिड भने ‘एस्टर क्लीक’ नामक डेटिङ एपको स्टलमा छ । ७ फेब्रुअरी अर्थात् रोज डे को अवसर पारेर लन्च गरिएको यस नेपाली अनलाइन डेटिङ एप १३ जना नेपाली सफ्टवयर इन्जिनियरहरुले तयार पारेका हुन् । कन्सेप्ट डेभलपर विजयराज
सबै पढ्नुहोस