बीबीसीको वृत्तचित्र र हिडनवर्गको अनुसन्धानले एकसाथ भारतका सर्वोच्च दुई व्यक्तिमाथि प्रहार
फाल्गुण ८, २०७९काठमाडौं-भारतीय सरकारले नागरिकलाई आश्वस्त बनाउन खोजिरहेको छ– मुलुक दुई वैदेशिक शक्तिको निशानामा छ । पहिलो बेलायत र दोस्रो अमेरिका। भारतको आर्थिक समुन्नति पाच्य नभएकाले पूर्व साम्राज्यवादी शक्ति र नवीन विस्तारवादी राष्ट्रले भारतमाथि आक्रमण गरिरहेको भाष्य सरकारले निर्माण गरिरहेछ। बीबीसीले ‘इन्डिया: द मोदी क्वेइसन’ प्रसारण गरेपछि र अमेरिकाको अनुसन्धान संस्था हिडनवर्गले भारतीय शेयर बजारमा हुने
सबै पढ्नुहोस