राष्ट्रपति निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने
फाल्गुण १२, २०७९काठमाडौं- राष्ट्रपति चुनावको लागि आज(शुक्रवार) मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदाता नामावलीमा नाम समावेश तथा नामावली सच्याउन पाँच वटा निवेदन परेका छन् । सहायक निर्वाचन अधिकृत अमृता शर्माका अनुसार आगजनी मुद्दामा छ महिना कैद भई निलम्बन अवस्था
सबै पढ्नुहोस