धरौटीमा रिहा भए वनएक्स बेटको प्रचार गर्ने कलाकार र युटुबर
असार २७, २०८०काठमाडौं - अनलाइन सट्टेबाजी वनएक्स बेटको प्रचार तथा कारोबारमा संलग्न रहेको आरोप लागेका ११ जनालाई अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले यस्तो आदेश दिएको हो । प्राप्त जानकारी अनुसार वनएक्स बेटको एजेन्ट बताइएका दिनेश खड्कालाई १० लाख र अनिता धिताललाई पाँच लाख रुपैयाँ धरौटीम रिहा गर्न आदेश
सबै पढ्नुहोस