बुहारीको कुटाईबाट सासुआमाको मृत्यु
असार ९, २०८०काठमाडौं- धनुकटामा बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी– ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बू रहेकी छिन् । प्रहरीका अनुसार गत आइतबार ६३ वर्षीया सासू सुकम
सबै पढ्नुहोस