६६ जिल्लामा ११ सयभन्दा बढीमा डेंगु पुष्टि, एकको मृत्यु
असार २५, २०८०काठमाडौं- डेंगु सङ्क्रमण दर बढेसँगै सरकारले गाडी मर्मत गर्ने वर्कसपका सञ्चालकहरूसँग टायरको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गरेको छ। इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले वर्षायाम सुरु भएसँगै देशका विभिन्न जिल्लामा डेंगु सङ्क्रमणक
सबै पढ्नुहोस