लिपुलेक प्रकरणमा कांग्रेस महामन्त्रीको आपत्ति: 'तत्काल सर्वदलीय बैठक बोलाइयोस्'
भदौ ५, २०८२काठमाडौँ - भारतले लिपुलेकमाथि नेपालको दाबीलाई ‘औचित्यपूर्ण नरहेको’ भन्दै विज्ञप्ति जारी गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गम्भीर आपत्ति जनाएका छन्। उनले राष्ट्रियताको यो संवेदनशील घडीमा साझा धारणा बनाउन सरकारलाई तत्काल सर्वदलीय बैठक बोलाउन माग गरेका छन्। केही समयअघि भारत र चीनबीच नेपाली भूमि लिपुलेक पास हुँदै द्विपक्षीय व्यापार विस्तार गर्ने सहमति भए
सबै पढ्नुहोस