आज कुशें औंशी: गोकर्णेश्वरमा पितृ तर्पण गर्नेको घुइँचो
भदौ ७, २०८२काठमाडौं - आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन, दिवङ्गत पिताको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गर्न काठमाडौँको गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा बिहानैदेखि हजारौँ भक्तजनको भीड लागेको छ। भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध गर्दा २१ पुस्तासम्मका पितृले मोक्ष पाउँछन् भन्ने धार्मिक विश्वास छ। सत्ययुगमा स्वयं ब्रह्माले स्थापना गरेको यो तीर्थमा पिण्डदान गर्दा अगतिमा परेका
सबै पढ्नुहोस