ज्ञानेन्द्र मल्लद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा
साउन १९, २०८०काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । ज्ञानेन्द्रले सन् २००६ मै चार दिवसीय प्रतियोगिता आइसीसी इन्टरकन्टिनेन्टल
सबै पढ्नुहोस