×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाँदरले मकै सखाप पारेको तस्बिर आएपछि, केपी ओलीको फेसबुक स्ट्याटस

बाँदरले मकै सखाप पारेको तस्बिर आएपछि, केपी ओलीको फेसबुक स्ट्याटस

साउन २१, २०८०

काठमाडौं-साउन सकिनै लागेको छ। यतिबेला कृषकका खेत–बारीका मकैले घोगा हालिरहेका छन्। दूध सुक्नै आँटेका मकै किसानले भित्र्याउन भने पाउँदैनन्। बाँदरले सखाप पारिदिन्छ। देशका पहाडी भूभाग मात्र होइन तराईका कृषकहरू पनि बाँदर आतङ्कले आक्रान्त छन्। मुखमुख आइसकेको खाद्यान्न तथा नगदेबाली बाँदरले लुछलाछ पारेर सकिएदिएपछि कृषकले पाखाबारीमा खेतीपाती गर्नै छाडेका छन्। बारी बाँझिएर जंगलमा परिणत भएको छ। एमाले अध्यक्ष केपी शर्मा

सबै पढ्नुहोस