पूर्व कप्तान पारस बागमती क्रिकेटको अध्यक्षमा निर्वाचित
भदौ १५, २०८०काठमाडौं - पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार भएको दोस्रो साधारण सभाले प्रदेश संघको नेतृत्वमा खड्कालाई निर्वाचित गरेको हो । अध्यक्षका प्रत्यासी उमेर पियालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित भए । खड्काले २३ मत पाए भने पियाले १४ मत प्राप्त गरेका थिए । १३ सदस्यीय कार्यसमितिका लागि शुक्रबार निर्वाचन भएको थियो । कार्यसमितिमा अधिकांश खड्का प्
सबै पढ्नुहोस