×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कतारलाई विशाल अन्तरले हराउदै नेपाल सेमिफाइनलमा

कतारलाई विशाल अन्तरले हराउदै नेपाल सेमिफाइनलमा

भदौ १८, २०८०

काठमाडौं - नेपालले आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा लगातार चौथो जितका साथ सेमिफाइनल प्रवेश गरेको छ ।  लगातार चौथो जित दर्ता गर्ने क्रममा नेपालले कतारलाई ९ विकेटले हराएको हो । कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १० दशमलब ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर काजल श्रेष्ठले २८ बलमा ४ चौकासहित ३२ रनको योगदान दिइन् ।इन्

सबै पढ्नुहोस