×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री कप क्रिकेट आजदेखी: तिन फरक-फरक रंगशालामा खेल हुदै

प्रधानमन्त्री कप क्रिकेट आजदेखी: तिन फरक-फरक रंगशालामा खेल हुदै

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । पहिलो दिन आज तीन वटा खेल हुँदैछन् ।

कीर्तिपुरमा बाग्मती प्रदेश र नेपाल पुलिस क्लब, मूलपानीमा कोशी प्रदेश र मधेस प्रदेश तथा भैरहवामा लुम्बिनी र गण्डकी प्रदेशबीच खेल हुनेछ । यी खेल बिहान सवा ९ बजेदेखि शुरु हुनेछन् । यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । खेल कीर्तिपुर, मूलपानी र भैरहवाको सिद्धार्थ रङ्गशालामा हुनेछन् ।

May be an image of 8 people, the Temple of Heaven and text that says "CAN"

प्रतियोगितामा पहिलो पटक राउन्ड रोबिन अर्थात् सबै टोलीले एक अर्कासँग खेल्नेछन् । हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटकदेखि शीर्ष चार टोलीले इलिट ट्रफी पनि खेल्न पाउने भएका छन् ।

May be an image of football and text that says "PM CUP MEN'S NATIONAL CRICKET TOURNAMENT 2024 CAN 9:15 AM| TU INTERNATIONAL CRICKET GROUND BAGMATI PROVINCE NEPAL POLICE V E R S KOSHI PROVINCE MADHESH PROVINCE V E R MADHESH DAY 9:15 AM MATCH 01 2024 9:15 AM| MULPANI INTERNATIONAL CRICKET GROUND JAN 13TH DAY #PMCUP #NEPALCRICKET S 9:15 AM SIDHHARTHA RANGASHALA LUMBINI PROVINCE CRICKET GANDAKI PROVINCE V E R S ESTD2076 GPCA CSICERM BANDDOPRNNE(PRETASSAIN #ONEBALLBATTLES #WECAN"

प्रतिकृया दिनुहोस्