नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्नू : सर्वोच्च
जेठ २७, २०७८काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ल्याएको नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाकाे इजलासले तत्कालका लागि अध्यादेश कार्यान्वयन अन्तरिम आदेश जारी गरेको हो ।
सबै पढ्नुहोस