असार ८ गतेदेखि स्मार्ट लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ?
असार ६, २०७८काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारीसाधन भने जोर बिजोर प्रणालीमा चलाउन पाइने छ । यस्तै पसलहरु भने बार अनुसार सञ्चालन गर्न दिइनेछ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । ज
सबै पढ्नुहोस