नेप्से प्रमुख साउदले दिए राजीनामा
भदौ ८, २०७८। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । धितो पत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना समेतको उपस्थितिमा अर्थ मन्त्रालयमा साउदले मंगलबार ४ बजे राजीनामा दिएका हुन् । कार्यकाल सकिन २ महिना मात्रै बाँकी रहेका साउद सर्वोत्तम सीमेन्ट कम्पनीको सेयरको इन्साइडर ट्रेडिङमा संलग्न हुँदा विवाद भएपछि उनले राजीना
सबै पढ्नुहोस