×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पत्रकार देवकोटाले पनि पदक नलिने

पत्रकार देवकोटाले पनि पदक नलिने

असोज ३, २०७८

काठमाडौँ-  सरकारले संविधान दिवसका अवसरमा घोषणा गरेका पदकहरु अस्वीकार गर्ने पत्रकारको संख्या थपिँदो छ । पत्रकार कृष्णज्वाला देवकोटाले पनि पदक अस्वीकार गर्ने बताएका छन् । सरकारले गर्ने पदकहरूको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै देवकोटाले पदक अस्वीकार गर्ने घोषणा गरेका हुन् । सरकारले उनलाई सुप्रवल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेको थियो । उनले सरकारको निर्णय आफूले ढिलोमात्र थाहा पाएको र पदकहरुको वितरण विवेकपूर्ण

सबै पढ्नुहोस