कुलमान नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा
असोज ५, २०७८काठमाडाैँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ । यो रिट जवराको एक नम्बर इजलासमा परेको हाे । कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले आफ्नै इजलासम
सबै पढ्नुहोस