×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हैदराबादको दोस्रो जित

हैदराबादको दोस्रो जित

असोज १२, २०७८

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १६५ रनको लक्ष्य पछाएको सनराइजर्सले १९ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । सनराइजर्सको यस सिजनमा १० खेलमा यो दोस्रो

सबै पढ्नुहोस