०४२ मा चोरेर अमेरिका पुर्याइएको मूर्ति ल्याएर प्रतिस्थापन
मङ्सिर १८, २०७८काठमाडौँ- २०४२ सालमा चोरी भएर अमेरिकाको टेक्सस पुर्याइएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्तिलाई पहिलेकै मन्दिरमा प्रतिस्थापन गरिएको छ । शनिबार ललितपुरको पट्को टोलमा बाजागाजा र पूजा अर्चनासहित मन्दिरमा प्रतिस्थापन गरिएको हो । गएको चैत्र अन्तिम साता लक्ष्मी नारायणको मूर्ति अमेरिकाबाट नेपाल फर्काइएको थियो भने त्यस लगतै अमेरिकी दूतावासले मूर्ति ने
सबै पढ्नुहोस