बजगाईँले खटाए सरसफाइका लागि ७५ जना
मङ्सिर २४, २०७८काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि कांग्रेस नेता राजेन्द्र बजगाईँले सरसफाइकर्मीहरू खटाएका छन् । केन्द्रीय सदस्यका आकांक्षी समेत रहेका बजगाईँले महाधिवेशन स्थलमा हुने फोहोर र फालिएका पर्च/पम्प्लेट टिप्नका लागि उनीहरूलाई खटाएका हुन् । शुक्रबार बिहानै ड्रेस लगाएर उनीहरू भृकुटी मण्डपतर्फ लागेका छन् । सरसफाइका लागि जस्तो देखिए पनि बजगाईँले उनीहरू
सबै पढ्नुहोस