नेपालको पहिलो प्रतिद्वन्दी बंगलादेश
पुस ७, २०७८काठमाडौं- बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत पुरुषतर्फको खेल तालिका परिवर्तन भएको छ । माल्दिभ्सले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि पुरुषतर्फको खेल तालिका परिवर्तन भएको हो । पुरुषतर्फ चार टिमले मात्र प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा आयोजक बंगलादेश, नेपाल, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा
सबै पढ्नुहोस