थप २७१ जनामा कोरोना संक्रमण‚ २२५ संक्रमणमुक्त
पुस १२, २०७८काठमाडौँ- नेपालमा सोमबार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ९ हजार १ सय ५७ पीसीआर परीक्षणका क्रममा २ सय ५१ जना र १ हजार ७ सय २९ एन्टीजेन परीक्षणका क्रममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २३ हजार ६ सय ७३
सबै पढ्नुहोस