एमाले मुगुको अध्यक्षमा जीतबहादुर मल्ल
माघ ४, २०७८सुर्खेत- नेकपा एमाले मुगुको अध्यक्ष जीतबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन् । जिल्लाको आठौं अधिवेशनले मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यस्तै, उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ सर्वसम्मत चयन भएका छन् । यस्तै, अधिवेनबाट समावेशी रुपमा ९० सदस्यीय जिल्ला कमिटीको नेतृत्व
सबै पढ्नुहोस