छोराले मरणासन्न हुने गरी कुटपिट गरेपछि ७३ वर्षीया वृद्धाको उद्धार
माघ २७, २०७८काठमाडौँ- घरेलु हिंसामा परेकी तनहुँको भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मीनाकुमारी गन्धर्वको मानवअधिकार समूहको पहलमा उद्धार गरी उपचार थालिएको छ । छोरा विक्रम गन्धर्वले मङ्गलबार साँझ घरमै मरणासन्न हुनेगरी कुटपिट गरेपछि इन्सेक अभियानसँग आबद्ध मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेको पहलमा वृद्धाको उद्धार गरी उपचार थालिएको हो । गैह्रेले नै ती वृद्धालाई
सबै पढ्नुहोस