कांग्रेसका बागीलाई कारबाहीबाट बच्ने मौका
बैशाख २०, २०७९काठमाडौँ- नेपाली कांग्रेसले बागीलाई कारबाहीबाट बच्न मौका दिएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै बागीलाई कारबाहीबाट बच्न मौका दिएका हुन् । तीन दिनभित्र उम्मेदवार नरहेको घोषणा गरे बागीलाई कारबाही नगर्ने विज्ञप्तिमा उल्लेख छ । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार र गठबन्धनका तर्फबाट उठाइएका उम्मेदवारप्रति असन्तुष
सबै पढ्नुहोस