वीरेन्द्रनगरको मेयर-उपमेयरमा एमाले विजयी
जेठ ५, २०७९सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया ढकाल विजयी भएकी छन् । स्थानीय तह निर्वाचनको जारी अन्तिम मतगणना अनुसार नेकपा ९एमाले० की ढकालले कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्रबहादु खड्कालाई पराजित गरेकी हुन् । ढकालले १६०३८ मत प्राप्त गरी विजयी हुँदा उनका निटतम् प्रतिद्वन्द्वी खड्काले १५४८४ मत प्राप्त गरी पराजित भए । ढ
सबै पढ्नुहोस