एमाले कार्यकर्ताले आफ्नै पार्टीका दुई वडाध्यक्षलाई दले कालोमोसो
जेठ १६, २०७९सोलुखुम्बु - सोलुखुम्बुमा एमाले कार्यकर्ताले आफ्नै पार्टीका दुई वडाध्यक्षलाई जुत्ताको माला लगाएर कालोमोसो दलेका छन्। सोलुखुम्बुको सोताङ गाउँ पालिका कमिटीका नेता-कार्यकर्ताले आफ्नै पार्टीका दुई वडाध्यक्षलाई जुत्ताको माला लगाएर कालोमोसो दलेका हुन्। भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीबाट विजयी सोताङ गाउँपालिका-२ का दुर्गाप्रसाद राई र वडा नम्बर-४ का सन्देश तामाङलाई कांग
सबै पढ्नुहोस