मल अभावमा धानको बीउ राख्न नपाउँदा किसान चिन्तित
जेठ २५, २०७९गलेश्वर- म्याग्दीमा धान रोप्ने समय सुरु हुन लागिसक्दा पनि रासायनिक मलको अभावमा बीउ राख्न नपाउँदा कृषक चिन्तित बनेका छन् । दोस्रो पटक मकै गोड्ने (दोहो¥याउने) बेलामा मकैमा रासायनिक मल हाल्न नपाएका किसान अहिले धानको बीउ राख्ने बेलासम्म मल नपाउँदा समस्यामा परेको बेनी नगरपालिका २ का पदमपाणि शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “मकै गोड्दा मल नपाएर ह
सबै पढ्नुहोस