फिल्म ‘हरिबहादुरको जुत्ता’ दशैंमा नेपाल–अमेरिका एकैपटक रिलिज अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने
असोज १, २०८२काठमाडौं- नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट रिलिज हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने भएको छ। अमेरिकामा यो चलचित्रलाई आहाना पौडेल वितरण गर्नेछन्। उनको चलचित्र वितरणमा यो डेव्यु हो। नेपाली चलचित्र वितरक उज्ज्वल पौडेलका छोरा हुन्। पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका उनले हरिवंश आचार्य स्टारर चलचित्रलाई त्यहाँको बक्स अफिसमा रिलिज गर्न लागेको जानकारी दिईसकेको छ। उनक
सबै पढ्नुहोस