पिएसजीमै बस्ने नेयमारको चाहना
असार ५, २०७९काठमाडौँ- ब्राजिलियन फरवार्ड नेयमारले पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्न अस्वीकार गरेका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार नेइमारले आफ्नो निर्णयबारे क्लब व्यवस्थापनलाई जानकारी गराएका हुन् । ३० वर्षीय नेइमार सन् २०१७ को बार्सिलोनाबाट रेकर्ड २२२ मिलियन युरोको विश्व कीर्तिमानी शुल्कमा पिएसजी आएका थिए । पिएसजीमा आएपछि लगातारको इन्जुरी पछि नेइमारले सोचे जस्तो प्र
सबै पढ्नुहोस