×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कोशी प्रदेश

एनआरटीले उचाल्यो इलाम गोल्डकपको उपाधी

एनआरटीले उचाल्यो इलाम गोल्डकपको उपाधी

माघ १३, २०८०

इलाम - इलाममा जारी इलाम गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी) ले हात पारेको छ । आज शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ४–३ गोलन्तरले पराजित गर्दै एनआरटीले उपाधि उचालेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । त्यस क्रममा एनआरटीका सुुमित श्रेष्ठ, जय गुरुङ, विदेशी खेलाडी पिसो र विवेक गुरुङले गोल गरे

सबै पढ्नुहोस