क्लच प्लेट बिग्रनुवाट यसरी पाउनुहाेस् छुटकारा
बैशाख २, २०७८नेपालमा बाइक किन्नु र चलाउनु पछिल्लो समय कुनै नौलो विषय होइन् । सामान्यदेखि महँगा बाइक बजारमा पाइन्छन् । नेपालमा बाइक पैसा,उमेर र भूगाेल अनुसार छनाैट हुने गर्छ । हिमाल,पहाड तथा तराई सबै क्षेत्रमा सहज रूपमा सञ्चालन हुने भएकाले पनि बाइकको प्रयोग बढ्दो छ । तर,बाइक चलाउँदा सामान्य प्रणाली सम्बन्धी जानकारी नहुँदा बाटोमा बिग्रियर दुःख पाइने गरेको छ । खासगरी बाइक चलाउँदा राइडरहरुको गुनासो क्लच प्लेटमै हुन्छ । प्रायः क्लचको प्रयोगलाई र सुरक्
सबै पढ्नुहोस