अब टिकटकबाट नेपालमा पनि आम्दानी गर्न सकिने
जेठ ८, २०७८काठमाडौं - नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरुबाट पनि अव आम्दानी हुने भएको छ । शुक्रबारदेखि रिलिज नेपाल प्रा.लि.ले टिकटक एकाउन्टहरुको भेरिफिकेसनका लागि काम थालेपछि नेपाली टिकटकबाट पनि आन्दानी हुने भएको हो । टिकटकका लागि नेपालबाट आफूहरु कन्टेन्ट पार्टनर भएकाले टिकटकको एकाउन्ट भेरिफिकेसनका लागि आधिकारीक रुपमा काम गर्ने भएको रिलिज नेपालले जनाएको छ । टिकटक एकाउन्ट भएका कुनै पनि व्यक्तिले भेरिफिकेसनका लागि www.re
सबै पढ्नुहोस