घातक बनेर विश्वभर फैलिरहेको मंकिपक्स रोगका लक्षण के हुन्? कसरी जोगिने?
जेठ १८, २०७९काठमाडाैँ- विश्वका धेरै मुलुकमा देखापरेको मंकीपक्स रोगको जोखिम नेपालमा पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मंकीपक्सका संक्रमित फेला नपरेको बताए। नेपालमा संक्रमण नदेखिए पनि सचेत भने हुनुपर्ने उनको भनाइ छ। यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो
सबै पढ्नुहोस