बेलायतका स्वास्थ्यकर्मीहरुको तलब वृद्धि
साउन ८, २०७८लन्डन, बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा वृद्धि गरिएको बेलायती सरकारले घोषणा गरेको छ । पछाडिको मिति राखेर गत अप्रिलदेखि नै लागू हुनेगरी स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा वृद्धि गरेको त्यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । राज्यको स्वतन्त्र निकाय राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले स्वास्थ्यकर्मीहरुको तलबमा तीन प्रतिशत वृद्धि गर्न सिफारिस गरेपछि सरकारल
सबै पढ्नुहोस