×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप ३०८ संक्रमित थपिँदा २९८ जना संक्रमणमुक्त

थप ३०८ संक्रमित थपिँदा २९८ जना संक्रमणमुक्त

मङ्सिर ९, २०७८

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १०४ पीसीआर परीक्षणका क्रममा ३०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार २८५ पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ३४९ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २९८ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख ए

सबै पढ्नुहोस