सत्तारुढ दलकै सांसदहरूले गरे संसद अवरुद्ध
बैशाख १४, २०७८काठमाडौं । सांसदहरुको कोरोना भाइरस संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै नेकपा (एमाले)ले गण्डकी प्रदेशको संसद् अवरुद्ध गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको वेला सत्तारुढ दलकै सांसदहरुले संसद् अवरुद्ध गरेका हुन् । सांसदहरुको पिसिआर परीक्षण नगरिएको, धेरै सांसदले खोपक
सबै पढ्नुहोस