विषालु च्याउ खाँदा बागलुङको ताराखोलामा चारजना बिरामी
असार ८, २०७९काठमाडौँ- बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खाँदा चारजना बिरामी परेका छन् । पहिचान नखुलेको विषालु च्याउ खाँदा ताराखोला गाउँपालिका–५ माटेविसौनाका मनकुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती र पाहुना बसेका म्याग्दी रुम घर भएका रविन रोका बिरामी भएका छन् । घाइतेको गलकोट ‘इमर्जेन्सी पोलिक्लिनिक’ हटियामा उपचार भइरहेको जिल्ला प्रहरी कार
सबै पढ्नुहोस