×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

गण्डकी

कास्कीको मादीले ल्यायो बजेट, ६५ करोड ४८ लाख अनुमान

कास्कीको मादीले ल्यायो बजेट, ६५ करोड ४८ लाख अनुमान

असार ८, २०७९

पोखरा- कास्कीको मादी गाउँपालिकाले जिल्लामै सबैभन्दा पहिले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको लागि ६५ करोड ४८ लाखको बजेट ल्याएको छ । चालू वर्षका लागि मादीले ६२ करोड २२ लाखको बजेट ल्याएर कार्यान्वयन गरिरहेको छ । चालू वर्षको भन्दा आगामी वर्ष ३ करोड भन्दा बढी बजेट ल्याइएको हो । पालिकाले क्षेत्रगत रूपमा बजेट विनियोजन गरेको छ । सबैभन्द

सबै पढ्नुहोस