×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

सेयर बजारमा लगातार गिरावट, सवा अर्बकाे काराेबार

सेयर बजारमा लगातार गिरावट, सवा अर्बकाे काराेबार

पुस ३, २०७९

काठमाडाैं- सेयरबजारमा लगातार गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा ओर्लिएको छ । यता, सेन्सेटिभ परिसूचक ५.२२ अंकले घटेर ३६२.८२ बिन्दुमा ओर्लिएको छ । नेप्सेमा सूचीकृत २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १५ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । यसदिन कारोबार भएकामध्ये २५ कम्पनी

सबै पढ्नुहोस