×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

सानो पर्दामा देखिँदै रणवीर सिंह

सानो पर्दामा देखिँदै रणवीर सिंह

असार २०, २०७८

बलिउड अभिनेता रणवीर सिंह चाँडै सानो पर्दामा देखापर्ने भएका छन् । उनी क्विज शो ‘द बिग पिक्चर’ मा कार्यक्रम सञ्चालकको रूपमा देखिनेछन् । विश्वव्यापी रूपमा लोकप्रिय र सफल ‘द बिग पिक्चर’  ज्ञान र भिजुअल मेमोरीको पूर्ण संयोजन भएको कार्यक्रम हो । यो कार्यक्रमले रणवीर सिंहसँग खेल खेल्दै  लाखौँ रुपैयाँ जित्ने अवसर दर्शकहरूलाई अवसर दिनेछ।

सबै पढ्नुहोस