×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

शाहरुखलाई हिन्दी दर्शकको बारेमा कुनै ज्ञानु नभएको फिल्म समीक्षक के आरकेको टिप्पणी

शाहरुखलाई हिन्दी दर्शकको बारेमा कुनै ज्ञानु नभएको फिल्म समीक्षक के आरकेको टिप्पणी

भारतीय फिल्म र कलाकारहरूको  बारेमा पनि प्राय टिप्पणी गरीरहेने बलिउड फिल्म समीक्षक के आरके सलमान खानको फिल्म राधेुको समीक्षक गरे पश्चात एकाएक चर्चामा आए  उक्त फिल्मको समीक्षक गरेका के आर के लाई सलमान खानले पुलिस चौकी र अदालत पनि घुमाए । यहाँ सम्म पुग्दा पनि उनले टिप्पणी र समीक्षक गर्न भने छोडेका छैनन्  हालै उनले अभिनेता शाहरुख खानको पनि टिप्पणी गरेका छन्  जुन टिप्पणी अहिले भारतीय सञ्चार माध्यमको हरेक पेपर र अनलाइन वेब साइटहरूमा छापिएका छन्  के आर के ले शाहरुखको बारेमा गरेको टिप्पणी यस्तो छ ।

उनी ट्विटरमा लेख्छन्  “मैले बुझ्न नसकेको कुरा, शाहरुख खान साउथ निर्देशक एटली कुमारसँग किन काम गर्न चाहन्छन्, जसलाई हिन्दी दर्शकको बारेमा कुनै ज्ञान नै छैन,” केआरके अगाडि लेख्छन्, “शाहरुख खानको सबैभन्दा ठुलो समस्या भनेको कथालाई नभई फिल्ममेकरलाई विश्वास गर्नु हो । दर्शकले उनलाई पठान जस्ता मसाला चलचित्रमा स्विकार्दैनन् ।”

प्रतिकृया दिनुहोस्