फिल्म ‘८३’ रिलिज हुनेबित्तिकै ह्यासट्याग ‘बोइकट’ ट्रेन्डिङ
पुस ९, २०७८अभिनेता रणवीर सिंह र दीपिका पादुकोण अभिनित फिल्म ‘८३’ आज २४ डिसेम्बर हलमा रिलिज भएको छ । फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । अर्कोतर्फ, फिल्म रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा ह्यासट्याग बोइकट ‘८३’ (#Boycott83) ट्रेन्डिङ चलेको छ । यस्तै, फिल्मलाई दिल्ली सरकारले राज्यमा करमुक्त घोषणा गरेको थियो ।
सबै पढ्नुहोस