पोलिक्लिनिकको शौचालयमा लडेर बिरामीको मृत्यु
चैत १४, २०८०काभ्रे- काभ्रेमा पोलिक्लिनिकको शौचालयमा लडेर एक बिरामीको मृत्यु भएको छ। मंगलबार साँझ भुम्लु गाउँपालिका-६ कोलातीकी ५० वर्षीय शान्ता पहरीको पोलिक्लिनिकको शौचालयमा लडेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा राति धुलिखेल अस्पतालमा मृत्यु भएको बागमति प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । ज्वरो र रुघाखोकी लगा
सबै पढ्नुहोस