काठमाडौँका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द रहने
माघ ८, २०८०काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले काठमाडौँका केही स्थानमा आज कम्तिमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने जनाएको छ । प्राधिकरणले आज ए सार्वजनिक सूचना जारी गरी प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो । प्राधिकरणका अनुसार तारेभीर फिडर अन्तर्ग
सबै पढ्नुहोस