×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

'के लत बस्यो' का गायक पेलाको नयाँ गीत  'हेर दिन ढल्यो' सार्वजनिक

'के लत बस्यो' का गायक पेलाको नयाँ गीत 'हेर दिन ढल्यो' सार्वजनिक

ब‌ैशाख २३, २०८०

काठमाडौं - बहुचर्चित गजल ‘के लत बस्यो’का गायक तिलकसिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ । ‘हेर दिन ढल्यो’ बोलको गीत लिएर गायक पेला दर्शक/स्रोतामाझ पुनः आएका हुन् । शास्त्रीय संगीतको स्वादमा रहेको गीत पेलाको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको छ । उनका दाइ कृष्णसिंह पेलाले लेखेको गीतलाई तिलक पेला आफैँले संगीतबद्ध गरेका हुन् । गीत पेलाकै

सबै पढ्नुहोस