×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

कंगना रनौत यसकारण लोकसभा सांसद बन्न चाहन्छिन्  !

कंगना रनौत यसकारण लोकसभा सांसद बन्न चाहन्छिन् !

कार्तिक १३, २०७९

काठमाडौँ- बलिउडकी क्वीन कंगना रनौत लोकसभा सांसद बन्न चाहन्छिन्। भाजपाले चाहेमा चुनाव लड्ने उनले खुलाइन। कंगनाले हिमाञ्चल प्रदेशको मण्डी सिटलाई चुनाव लड्न पहिलो रोजाइ भएको बताएकी छन् । कंगनाले एक मिडिया ग्रुपको कार्यक्रममा यी कुरा भनेकी हुन् । कार्यक्रममा उनलाई सर्वसाधारणले सक्रिय राजनीतिमा आउन चाहानुहुन्छ कि मौका पाए आउन चाहनुहुन्छ ? यसको जवाफमा कंगनाले भनिन्– उनी राजनीतिमा कुनै पनि हिसाबले क्लोज एन्डमा छैनन् । यस्त

सबै पढ्नुहोस